त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको सुन बरामद

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौँ- त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको सुन बरामद भएको छ ।

विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले कारवाही गरी विमानस्थलबाट सुन बरामद गरेको हो । सुन तस्करीको घटनामा संलग्न केही व्यक्तिहरुलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।

अहिले कारवाही जारी रहेकाले यसबारे थप विवरण भने दिन नसकिने स्रोतले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्