समाचार :

मिर्छुलुङ खुला कौराहा प्रतियोगितामा मगर विद्यार्थी संघ तनहुँ प्रथम

दमौली -तनहुँको भिमाद नगरपालिका–५, मिर्छुलुङमा आयोजना गरिएको खुला कौराहा प्रतियोगितामा नेपाल मगर विद्यार्थी संघ तनहुँ प्रथम भएको छ । मिर्छुलुङ भ्यू टावर परिसरमा भएको प्रतियोगितामा ७ समुहलाई पछि पार्दै नेपाल मगर विद्यार्थी संघ प्रथम भएको हो । मगर संघले प्रथम [...]