साफ यू-२० च्याम्पियनशिप: नेपालको विजयी सुरुवात

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – घरेलु टोली नेपालले साफ यू-२० च्याम्पियनशिपमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १-० गोलले हरायो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका निराजन धामीले गोल गरे । उनले २३औं मिनेटमा गोल गरेका थिए ।

नेपालले दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्