
भदौ ९
चितवनको भरतपुर महानगरपालिका(२९ गाईघाट नजिकै वनभोज ९पिकनिक० गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् । वेपत्ता हुने भरतपुर महानगरपालिका(१० सप्तगण्डकी चोक बस्ने ३० बर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० बर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
नदीमा वेपता भएका दुबै जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए ।