नेपाल उद्योग व्यापार महासंघ तनहुँमा गोपाल

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली – नेकपा माओवादी केन्द्र निकट नेपाल उद्योग व्यापार महासंघ तनहुँको अध्यक्षमा गोपाल सुर्खाली चयन भएका छन् ।

आइतबार सम्पन्न महासंघको प्रथम भेलाले सुर्खालीको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा उद्योगतर्फ मेहरमान श्रेष्ठ, वाणिज्यतर्फ झ्यामकुमारी थापा, महासचिवमा सरोज पौडेल, सचिवमा प्रेम तामाङ, कोषाध्यक्षमा उषा भण्डारी, सहकोषाध्यक्षमा कृष्ण विक चयन भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्