केदार सिग्देल एमाले केन्द्रीय सदस्य मनोनित

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली – नेकपा एमाले तनहुँका पूर्व अध्यक्ष केदार सिग्देल केन्द्रीय सदस्य मनोनित भएका छन् । पार्टीको बिहीबार बसेको सचिवालय बैठकले सिग्देललाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

सिग्देल तनहुँ-२ का निवर्तमान प्रतिनिधि सभा सदस्य समेत हुन् ।

यस्तै नेता पिएल श्रेष्ठलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनित गरिएको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्