म्याच फिक्सिङमा सफाइ पाएका आदिलको निलम्बन फुकुवाको निर्णय एक हप्ताभित्र गर्न आग्रह

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रक्रिया सम्बन्धमा निर्णय गर्न जिम्मेवारी दिने निर्णय गरेको छ ।

क्यानको बिहीबार बसेको बैठकले फुकुवा प्रक्रिया अगाडि बढाउन संघको अनुशासन समितिलाई १ हप्ताभित्र आवश्यक निर्णय गर्न जिम्मेवारी दिने निर्णय गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्