लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षमा रोका

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली- लायन्स क्लव अफ तनहुँ दमौलीको अध्यक्षमा रनिल रोका चयन भएका छन् ।

शनिवार भएको अधिवेशनबाट वर्ष २०२४/२५ का लागि अध्यक्षमा रोका चयन भएका हुन ।

लायन्स क्लव अफ तनहुँ दमौलीको प्रथम उपाध्यक्षमा वसन्त जि सि, द्धितीय उपाध्यक्षमा सन्जिव अधिकारी, तृतीय उपाध्यक्षमा प्रकाश थापाचयन भएका छन् ।

त्यसैगरी सचिवमा सन्तोष जमरकट्टेल र कोषाध्यक्षमा सुनिल खड्का चयन भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्