लायन्स क्लव तनहुँ दमौलीको अध्यक्षमा रुचाल

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ – लायन्स क्लव अफ तनहुँ दमौलीको अध्यक्षमा मानबहादुर रुचाल चयन भएका छन् ।

क्लवको शुक्रबार सम्पन्न सातौ साधारणसभा तथा छैठौ अधिवेशनबाट रुचाल अध्यक्ष चुनिएका हुन् ।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा महेन्द्र रिजाल, द्वितीय उपाध्यक्षमा रनिल रोका, तृतीय उपाध्यक्षमा प्रकाश थापा, सचिवमा सन्तोष जम्मरकट्टेल र कोषाध्यक्षमा सुनिल खड्का निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्