बाजुरामा भूकम्पको धक्का

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं -बाजुरामा आज भूकम्प भएको छ । आज बिहान बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प बिहान ३ बजेर ५३ मिनेटमा गएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्