
दमौली – लियो क्लव अफ तनहुँले विद्यार्थीलाई मंगलबार खिर खुवाएको छ ।
व्यास नगरपालिका-७ नरंगास्थित व्यास नगर समता विद्यालयका विद्यार्थीलाई साउन १५ को अवसर पारी क्लवले विद्यालयका विद्यार्थीलाई खिर खुवाएको क्लवका सचिव मुकेश बिडारीले जानकारी दिए ।
त्यसक्रममा विद्यालयमा अध्ययनरक ५५ भन्दा बढी विद्यार्थीलाई खिर खुवाएको क्लवले जनाएको छ ।