लागुऔषध सहित भानुका दुई युवा पक्राउ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली- तनहुँको ऑबुखैरेनी-४ मा लागुऔषध सहित भानुका दुई युवा पक्राउ परेका छन् । सवारी साधन जॉच गर्ने क्रममा प्रहरीले भानुका दुई युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भानु-१ बस्ने २२ वर्षीय दिपेश परियार र भानु-६ बस्ने २४ वर्षीय सलमान मियॉ रहेको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले जनाएको छ।

प्रहरीले निजहरुका साथबाट नियन्त्रित लागुऔषध बरामद गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्