मुगुमा गयो भूकम्प

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – मुगुमा भूकम्प गएको छ । बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको हो ।

बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

सो भूकम्प ३.९ म्याग्निच्युडको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्