मनकामना केबलकार असार अन्तिमदेखि ५० दिन बन्द हुने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- मनकामना केबलकार असार अन्तिम सातादेखि ५० दिनका लागि बन्द हुने भएको छ ।

मनकामना दर्शन प्रा.लिले सूचना जारी गर्दै असार ३१ गतेदेखि बन्द हुने जनाएको हो । केबलकारको डिजिटल प्रणालीको स्तरोन्नति गर्न र केबल तारको लठ्ठा फेर्ने कार्य गर्न बन्द गर्न लागिएको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्