प्रधानमन्त्री प्रचण्डद्धारा भूकम्पले क्षतिग्रस्त सिंहदरबारको निरीक्षण

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त रहेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको ‘थ्रीडी एनिमेशनको’ अवलोकन समेत गरेका छन् ।

त्यसैक्रममा प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद दिएका थिए । रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्