पेट्रोलमा ४ र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढ्यो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको थियो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ भने मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको निगमले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्