दैलेख केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दैलेख- दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको छ । दैलेख केन्द्रविन्दु आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०:३० बजे भूकम्प गएको हो । भूकम्पको धक्का दैलेख आसपासका जिल्लाहरुमा समेत महसुस भएको थियो ।

हिजो पनि लमजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्