त्रिशूली नदीमा खसेको बसबाट १८ जनाको उद्दार

  • ख-
  • ख+

त्रिशूली नदीमा खसेको बसबाट अहिलेसम्म १८ जनाको उद्दार गरिएको छ ।

अहिलेसम्म १८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बर मात्रै देखिएको छ । धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट उक्त बस त्रिशूली नदीमा खसेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्