ताप्लेजुङको खेन्जिम केन्द्रबिन्दु भएर गयो भूकम्प

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – ताप्लेजुङको खेन्जिम केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुुसार आज राति १० बजेर १३ मिनेटमा ४दशमलव१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का अन्यत्र क्षेत्रमा पनि महसुस गरिएको थियो ।

यसअघि साउन २ गते रसुवा केन्द्रबिन्दु भएर ३दशमलव९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्