तनहुँका एसपीको पाँच महिनामै सरुवा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अपिलराज बोहराको पाँच महिनामै सरुवा भएको छ । उनको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले पॉच एसपीको काज सरुवा भएको छ । उनी गत फागुन १ गते तनहुँ आएका थिए ।

तनहुँमा प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाही आउने भएका छन् ।शाही प्रहरी प्रधान कार्यालयको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्