टिम नेपाेले फेर्याे मानुङमा झण्डा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली – टिम नेपो तनहुँले व्यास नगरपालिका-५ मानुङकोटमा नेपालको झण्डा परिवर्तन गरेको छ। पर्यटकीय स्थल मानुङकोटमा दुई वर्ष अगाडी राखिएको झण्डा पुरानो भएपछि टिम नेपोले बिहीबार झण्डा परिवर्तन गरेको हो।

टिम नेपोकी अध्यक्ष वर्षा सारुले यहॉ आउने पर्यटकलाई आकर्षित गर्न दश फिट अग्लो नेपालको झण्डा राखिएको बताइन् । उनका अनुसार तेस्रो पटक झण्डा परिवर्तन गरिएको हो।

यसैबीच टिम नेपोको ६० औ नियमित बैठक बिहीबार नै मानुङकोटमा बसेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्