दमौली : तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर परिसरमा सरसफाइ गर्दै स्थानीय बासिन्दा । वैशाख १ गते नयाँ वर्षका दिन विभिन्न स्थानबाट पूजाअर्चनाको लागि यस मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।