गोरखा होटल संघको अध्यक्षमा केशव कुवँर निर्वाचित

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

गोरखा – गोरखा होटल संघको अध्यक्षमा केशव कुवँर निर्वाचित भएका छन् ।

संघको १४औं साधारणसभा तथा विशेष अधिवेशनले कुवँरलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद लामिछाने, उपाध्यक्षमा शिलन श्रेष्ठ, महासचिवमा सुमन श्रेष्ठ, सचिवमा बिष्णुप्रसाद तिमिल्सिना र कोषाध्यक्षमा राजकुमार अधिकारी छन् ।

यसैगरी कार्यसमिति सदस्यमा कल्पना पराजुली बस्नेत, महामाया खत्री, केशर अम्गाई, रमेश लामिछाने, सुमन ढकाल, अर्जुन पाण्डे, मनोज श्रेष्ठ र प्रजुन मास्के छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्