आश्मा कुमारी केसी बनिन् यस वर्षको मिस नेपाल

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं : यस वर्षको मिस नेपाल वल्र्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।

शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वल्र्डको उपाधि प्रदान गरिएको हो । उनलाई मिस नेपाल वल्र्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् ।

त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्