आज २ सय रुपैयाँ घट्यो सुन

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- बिहीबार सुन प्रतितोला २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३६ हजार रुपैयाँ रहेको सुन आज १ लाख ३५ हजार ८ सय कायम भएको हो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ६७० रुपैयाँ रहेको चाँदी आज १ हजार ६५५ कायम भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्