ग्रीन स्टार बोर्डिङ स्कुलमा स्वास्थ्य शाखा को सहयोगमा जनचेतना कार्यक्रम सम्पन्न

अस्मिता विश्वकर्मा
  • ख-
  • ख+

तनहुँमा डेंगुकाे संक्रमणले ग्रसित बनाउदै गएको हुँदा व्यास ५ स्थित चापाघाट मा रहेकोे ग्रीन स्टार बोर्डिङ स्कुलका विद्यार्थीसँग आज बिहान व्यास नगरपालिका वडा नं ५ को वडा अध्यक्ष हिमाल श्रेष्ठ को उपस्थिति र स्वास्थ्य शाखा को सहयोगमा स्वास्थ्य स्वयम सेविका द्वारा जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।व्यास नगरपालिकाका दुई बालबालिकाको ज्यान गएपछि घर घरमा,बिद्यालय लगायत बजार क्षेत्रभरि सन्नटा छाएको छ।डेंगुकाे संक्रमणले उग्र रुप लिदै गएकोले विद्यार्थीहरूलाई सजक बनाउन साे कार्यक्रम गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्