१४ भदौ, काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत भारत सँगको खेल खेलनका लागि नेपाली टोली श्रीलंका पुगेका छन् । नेपाली टिम बिहीबार बिहान श्रीलंका पुगेका छन् । नेपालले सेप्टेम्बर ४ तारिखमा भारतसँग खेल खेल्दै छ । भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि खेल खेल्नका लागि श्रीलंकामा व्यवस्थापन भएको हो ।