नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौँ : नेपाल इङल्याण्डको सी टिमसँग पराजित भएको छ

इङल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा सम्पन्न खेलमा इङल्याण्ड सी टिम २-० ले विजयी भएको हो । इङल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । गोल गर्ने केहि अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्