लियो क्लब अफ तनहुँको अध्यक्षमा सगर घिमिरे

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ- लियो क्लव अफ तनहुँको अध्यक्षमा सगर घिमिरे चयन भएका छन् । क्लवको बुधवार सम्पन्न वार्षिक साधारणसभाबाट वर्ष २०२४/२५ को अध्यक्षमा घिमिरे चयन भएका हुन ।

क्लवको प्रथम उपाध्यक्षमा रुविन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा आकाश खनाल , तृतीय उपाध्यक्षमा राम श्रेष्ठ, सचिवमा मुकेश विडारी र कोषाध्यक्षमा प्रकाश गुप्ता चयन भएका छन ।

पछि बाकी कार्यसमितिलाई पूर्णता दिईने २०२४/२५ का सचिव मुकेश विडारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्