सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपियाँ घट्यो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार १ सय र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्