राष्ट्रिय तथा आवासीय बिद्यालय एसोसियसन नेपाल, नेशनल प्याब्सन तनहुँ को सातौ अधिबेशन सम्पन्न भएको छ । उक्त अधिबेशन २०८० भदौ ३१ गते सम्पन्न भएको हाे ।सोही कार्यक्रममा बिस्वेस्वर खनाल को अध्यक्षतामा १७ सदस्य निर्वाचनबाट निर्वाचित हुनु भएको छ।